दफा ४
राष्ट्रियकरण भएका वन जङ्गलको पुराना मालिकसंग भएका ठेक्काको असर
राष्ट्रियकरण भएका वन जङ्गलको पुराना मालिकसंग नेपाल सरकार मार्फत भएका रितपूर्वकको ठेक्काहरु यो ऐन प्रारम्भ भएपछि नेपाल सरकारसंग भए सरह नै मानिने छ ।